ती पुष्पलाल, यी कम्युनिष्ट !
सेमन्त उपाध्याय

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न गएका थिए,…

एक पत्रकारको कोभिड डायरी – मृत्युको छायासँगको साक्षात्कार
अजवी पौड्याल

बन्द कोठाभित्र मुर्दा शान्ति छ । वरपर विल्डिङ बनाइरहेको आवाजले बेलाबेला झस्काउँछ, मलाई । ड्याङडुङ र घ्यार्रघुर्रको चर्को कम्पनले भित्रैसम्म झस्काउँछ । आइसोलेसन सेन्टरको झ्यालबाहिर परेवाका जोडीहरु पिरती साटिरहेका छन् । घरी सिसामा ट्वाक ट्वाक ठुँग्दै मलाई बोलाउँछन् त घरी…

इतिहासदेखि वर्तमानसम्म आवेग र प्रतिशोधको राजनीति
नारायण शर्मा

राजनीति राज्य संचालनको नीति हो । यो सबै नीतिहरुमध्ये सर्वश्रेष्ठ नीति हो । यो नीति सबैभन्दा नैतिकताले भरिएको हुन्छ र हुनुपर्छ अनि आफ्नो घोषित नीतिअनुसार राजनीति चल्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यस्तै नेता भनेका नीतिलाई निर्माण गर्ने र नीतिअनुसार…