अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई अप्ठ्यारो पर्नेगरी कुनै कार्य नगर्न सरकारको ध्यानाकर्षण
रीता खत्री, ३ जेठ

काठमाडौं । कोभिडको महामारीमा अहोरात्र खटिएर काम राष्ट्र सेवा गरिरहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाई अप्ठ्यारो पर्नेगरी कुनै कार्य नगर्न अखिल नेपाल सरकारी अस्थायी, करार, ज्यालादारी कर्मचारी श्रमिक संघले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति…