कोरोनासँग लड्न बलिउड अभिनेता रजनीकान्तले दिए एक करोड
गणतन्त्र नेपाल संवाददाता

कोरोनासँग लड्न अभिनेता रजनीकान्तले एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन् । यसको अलावा उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड दान दिएकी छन् । जसको जानकारी सामाजिक संजाल…