आफू अभिनित छोटो चलचित्र हिन्दी चलचित्रसँग मिलेपछि अभिनेतृ पन्तकाे गुनासाे
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नायिका सुरक्षा पन्तले आफूले काम गरेको छोटो चलचित्र हिन्दी छोटो चलचित्रको हुबहु कपी भएको थाहा पाएर दु:ख लागेको बताएकी छन्। युट्युबमा एक महिना अगाडि प्रशारण भएको छोटो चलचित्र ‘मनबार’ हिन्दी छोटो चलचित्र ‘नामर्द’ को कपी भएको थाहा पाउँदा…

इन्टरनेटमा छायो माहिराको टम ब्वाई लुक्स
न्युजएजेन्सी

मुम्बई । अभिनेत्री तथा ‘बिग बास १३’ फेम माहिरा शर्मा स्टाइलिश ड्रेसिङ सेन्सको कारणले बढी चर्चामा रहने गर्दछिन् । वेस्टर्न होस् वा इन्डियन दुबै लुक्समा उनी बिन्दाश देखिन्छिन् । अहिले पनि माहिराका केही तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी…

कोरोना संक्रमितलाई अक्सिजन किन्न राजारामले दिए एक लाख
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । कोरोना संक्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै हाँस्य कलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन् । उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् । पौडेलले…