लुम्बिनीमा पर्यटक हुर्र आउँछन्, उही दिन फर्किन्छन्
बुटवल,१८ माघ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल हो । संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुको पवित्र गन्तव्य लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य भएपनि बसाइँ छोटो हुँदा लाभ लिन नसकिएको पर्यटन व्यवसायीहरु बताउँछन् । कोरोना महामारीका कारण दुई वर्ष…