थारु जातिको महान पर्व माघ महोत्सवको भव्यरुपमा शुभारम्भ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ पौष । थारु समुदायको नयाँ वर्ष अर्थात महान पर्व माघीको पूर्वसन्ध्यामा थारु कल्याणकारिणी सभा लगायत दर्जनौं संघसंस्थाहरुले आयोजना गरेको ‘माघ साँस्कृतिक महोत्सव २०८०’को भव्य शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले महोत्सवको उद्घाटन गरेका हुन् ।…

पाँच वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष शर्मा सम्मानित 
शिवु खनाल

देउखुरी, १८ पुस । गाेरखा माेडेल सेकेन्डरी स्कुल लमहीकाे पाँचौ वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल सम्मानित हुनु भएको छ। बुधबार एक कार्यक्रमका विच उहाँलाई दाेसल्ला ओढाएर कदर-पत्र सहित सम्मानित गरिएको हाे । गाेरखा माेडेल सेकेन्डरी स्कुललाई अजम्मरी…

गढवा गाउँपालिकाद्वारा राप्ती नदीमा र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिदै 
आलोक भावुक

गढवा, १४ पौष। लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा रहेको राप्ती नदीमा गढवा गाउँपालिकाले र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन कार्य शुक्रबार देखि सुरु गरेको छ। गढवा गाउँपालिकाको आयोजनामा राप्ती नदीमा पर्यटन व्यवसायका लागि र्‍याफ्टीङ सञ्चालनका लागि प्राविधिक टोलीले सम्भाव्यता अध्ययन कार्य सुरु…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID