‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’काे पाेल्टामा
गणतन्त्र नेपाल संवाददाता
काठमाडौँ । नेपालमा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्विल ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ। ‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो। यामाहा रेजेडआर…