दाङ देउखुरीको रिहार मेला उद्घाटन, तप्तकुण्डमा स्नान गरेपछि जिवनभरीको पाप पखालिने बिश्वास !
रिहार, ३० पौष । देउखुरीको रिहार मेला बिधिवत रुपमा शुक्रबार उद्घाटन गरिएको छ ।मेलालाई लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले बिधिवतका साथ उद्घाटन गर्नु भएको छ । बगारबाबा धार्मिक पर्यटन बिकाश क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीको…