गढवा-६ बनकट्टीमा गठित महिला उद्यमी समूह सञ्जालको बैठक सम्पन्न
आलोक भावुक

गढवा (दाङ), १६ जेठ । गढवा गाउँपालिका वडा नं. ६ स्थित बनकट्टीमा क्रियाशील राधाकृष्ण उद्घमी महिला समूहको अध्यक्ष अनिता कुमारी यादवको अध्यक्षतामा महिला उद्यमी समूह सञ्जालको नियमित बैठक सम्पन्न भएको छ। बैठकमा गढवा–६ मा गठित १४ वटा महिला उद्यमी समूहका…

कृषि विकास शाखाको आयोजनामा गढवा गाउँपालिका वडा नं. ०४ मा माटो परीक्षण शिविर सम्पन्न
आलोक भावुक

गढवा,१४ जेठ।गढवा गाउँपालिका वडा नं. ०४ मा कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा कृषकहरूले ल्याएका माटोका नमूनाहरू परीक्षण गरी माटोको पिएच (pH), नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्राको विश्लेषण गरिएको थियो। परीक्षणको नतिजाअनुसार वडा नं. ४…

दाङमा फस्टाउँदै कुखुरा पालन व्यवसाय : अझ उचाइमा पुर्याउन के गर्नुपर्छ ?
सविन प्रियासन

आङ,१६ वैशाख। दाङ उपत्यका एशीयाकै ठूलो उपत्यमा पर्दछ । दाङमा पछिल्लो समय कृषि र पशुपालन क्षेत्रमा तीव्र विकास हुँदै गएको छ । तीमध्ये कुखुरा पालन व्यवसाय निकै तिव्र गतिमा फस्टाउँदै गएको छ । सस्तो लागत, छिटो आम्दानी र स्थानीय बजारमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID