कृषि विकास शाखाको आयोजनामा गढवा गाउँपालिका वडा नं. ०४ मा माटो परीक्षण शिविर सम्पन्न
आलोक भावुक

गढवा,१४ जेठ।गढवा गाउँपालिका वडा नं. ०४ मा कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा कृषकहरूले ल्याएका माटोका नमूनाहरू परीक्षण गरी माटोको पिएच (pH), नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्राको विश्लेषण गरिएको थियो। परीक्षणको नतिजाअनुसार वडा नं. ४…

दाङमा फस्टाउँदै कुखुरा पालन व्यवसाय : अझ उचाइमा पुर्याउन के गर्नुपर्छ ?
सविन प्रियासन

आङ,१६ वैशाख। दाङ उपत्यका एशीयाकै ठूलो उपत्यमा पर्दछ । दाङमा पछिल्लो समय कृषि र पशुपालन क्षेत्रमा तीव्र विकास हुँदै गएको छ । तीमध्ये कुखुरा पालन व्यवसाय निकै तिव्र गतिमा फस्टाउँदै गएको छ । सस्तो लागत, छिटो आम्दानी र स्थानीय बजारमा…

गढवामा उद्यमी महिलाहरूद्वारा व्यवसायिक बेसार खेती सुरु
आलोक भावुक

गढवा,११ वैशाख। दाङको गढवा गाउँपालिका का उद्यमी महिलाहरूले सामूहिक रूपमा जग्गा भाडामा लिएर व्यवसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजनाद्वारा गठित महिला उद्यमी समूहका सदस्यहरूले व्यवसायिक रुपमा २१…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID