कानुन अटेर गर्ने आधा दर्जन केन्द्रीय संघ खारेज गर्दै सहकारी विभाग
सहकारी विभागले ६ केन्द्रीय सहकारी संघलाई खारेजी गर्ने तयारी गरेको छ । विभागले एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै खारेज गर्नु नपर्ने कारण भए आवद्धताको विवरणसहित १५ दिनभित्र स्पष्टीकरण दिन भनेको छ । संघहरुले न्यूनतम जिल्ला र सदस्य संख्या…

