मल अभावले वर्षे बाली संकटमा पर्न सक्ने चिन्ता, देउखुरीका किसानहरू निराश
आलोक भावुक

गढवा, १२ असार। वर्षायाम सुरु भएसँगै खेतबारीमा व्यस्त हुन थालेका देउखुरी क्षेत्रका किसानहरू समयमै रासायनिक मल नपाउने समस्याले चिन्तित छन्। खेतमा रोपाइँको तयारी तीव्र रूपमा चलिरहेको भए पनि आवश्यक मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने किसानहरूको गुनासो छ। गढवा गाउँपालिका,…

प्रथम गढवा कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार मेला २०८२ सुरू ।(फोटो फिचर)
आलोक भावुक

गढवा,३ असार ।गढवा उद्योग वाणिज्य संघको आयोजनामा गढवामा सुरु भएको प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला – २०८२ को आज उद्घाटन भएको छ। असार ३ गतेदेखी असार १२ गतेसम्म सन्ध्याकालीन समयमा ४ बजेदेखि ८ बजेसम्म मेला संञ्चालन हुनेछ…

असार लागेसँगै वर्षा, कृषक खुसी
गणतन्त्रनेपाल

रामेछाप, असार १ गते । लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछापमा असार सुरु भएसँगै वर्षा सुरु भएको छ । सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानदेखि सिमसिमे पानी परिरहेको छ । जेठ महिनामा खासै पानी नपर्दा खेतबारी सुक्खा बनेको थियो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID