पशुबिज्ञान शाखाका बिध्यार्थी द्वारा गढवा गौसालाका गाई गोरु लाई भ्यासिनेसन
जय शेयर माध्यमिक बिद्यालय घोराही – ६ कम्दाका पशुबिज्ञान शाखाका बिध्यार्थी द्वारा गढवागाउँपालिका वडा नम्बर – ६ मनिकापुरमा बनेको गौसालाका गाई गोरु लाई भ्यासिनेसन गरिएको छ । CTEVT पशुबिज्ञान दोस्रो बर्ष को प्रयोगात्मक कार्यक्रम अन्तर्गत भ्यागुते र चरचरे रोग बिरुद्ध…