गढवामा सहकारी व्यवस्थापन तालिमको उद्घाटन
गढवा, २२ मङ्सिर गढवा गाउँपालिकाको सहकारी शाखाको आयोजनामा ५ दिने सहकारी व्यवस्थापन तालिम बिहिवार देखी गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल’बिस्वास’ को प्रमुख आतिथ्यमा सहकारी व्यवस्थापन तालिमको उद्घाटन…