आमबगियाको महिलालाई अभियान लघुवित्तद्वारा वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान
२७ माघ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई विभिन्न तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । लघुवित्तले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को बेताल आधाभुत बिद्मयालयमा यहि माघ २७ शुक्रबार गौरीगंगा नगरपालिका आमबगियाका संस्थामा आवद्ध…