किसानले कहिल्यै हार्न नपरोस्
जयराम सिग्देल

एक पटक देवताहरूका पनि देवता इन्द्र भ्रमण गरिरहेका बेला एउटा किसान सुख्खा जमिनमा गोरु जोतिरहेको देखेर किसानलाई सोधेछन्– यो खडेरीमा किन गोरु जोतिरहेका छौ ? किसानले भनेछन् आज बेलुका पानी पर्छ, भोलि खेती लाउनुपर्छ । त्यही भएर आज जमिन जोतिरहेको…