जाजरकोट भूकम्प प्रभावितको राहतका लागि गढवा गाउँपालिकामा बैठक जारी
आलोक भावुक

गढवा, १९ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ । गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा पालिका उपाध्यक्ष, नि….

आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक : अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १८ कात्तिक ।आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। आलुखेतीमा आत्मनिर्भर…

राप्तीका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता
तुल बहादुर कवँर मगर

देउखुरी १७ कार्तिक ,२०८० राप्ती गाउँपालिका दाङ सँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ। उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID