प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेला सम्पन्न, सञ्चार मन्त्रीद्वारा उद्घाटन
गढवा, २७,असोज ।दाङको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला शनिबार गढवामा सम्पन्न भएको छ। प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था…