गढवाको मलमलामा एकीकृत घुम्ती शिविर सम्पन्न
गढवा, १७ फागुन। गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज गढवा गाउँपालिका वडा नम्बर १को मलमलामा सम्पन्न भएको छ। पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई सेवालिन सहज भएको छ । घुम्ती शिविरमा ल्यावसहितको स्वास्थ्य सेवा,…