गढवाको गंगाप्रसपुरमा एकीकृत घुम्ती शिविर सम्पन्न ,ल्याबसहितको सेवा वडाबाटै पाउँदा स्थानीय खुसी
आलोक भावुक

गढवा, १४ फागुन। गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा सम्पन्न भएको हो। वडाबाटै सम्पूर्ण सेवा पाएपछी स्थानीय खुसीले खुसी भएका छन्। पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई सेवालिन गाउँपालिका…

गढवाको गोबरडियामा एकीकृत घुम्ती शिविर, सेवालिनेहरुको घुइँचो
आलोक भावुक

गढवा, ११ फागुन। गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज आइतबार गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा सम्पन्न भएको छ । वडाबाटै सम्पूर्ण सेवा पाएपछी स्थानीय खुसीले फुरुङ्ग भएका छन्। पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी…

गढवाको मगरौटामा तिनदिने आधारशिला तालिम सम्पन्न, महिलाहरुलाई शसक्तिकरण र आत्मनिर्भर बनाउन जोड
आलोक भावुक

गढवा, १२ फागुन । गढवा गाउँपालिका वडा नम्बर ४ मगरौटामा शनिबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। सम्पन्न तालिममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले भिटा परियोजनाको मुख्य उद्देश्य महिला शसक्तिकरण र आत्मनिर्भर बनाउने रहेको बताउनुभयो…