राजपुरमा गहुँ बोकेको ट्रयाक्टरमा आगलागी, करिब ४५ हजार बराबरको क्षति
गढवा, २४ चैत्र। राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा आइतबार आगलागी भएको छ। बिर बहादुर यादबको खेतबाट ट्याक्टरमा गहुँ लोडगरी घरतर्फ लैजादै गर्ने क्रममा भैसहवा गाउँको भित्री गल्लीको विद्युतको मेन तारमा छुन गई आगोलागी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी…