गढवा कृषि उपज संकलन केन्द्रबाट एकैदिनमा २ हजार ६ सय २३ किलो खसिबोका बिक्री
आलोक भावुक

गढवा, १९ असोज।गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि गरेको प्रयासहरु बाट गढवाका कृषकहरुलाई मुनाफा भएको छ। घरमा घरमा आउने लोकल व्यापारी र बिचौलियाहरुको मोलमोलाईबाट पिडित बनेका बाख्रापालक कृषकहरु आफुले पालेको खसीबोका आफ्नै हातले तौलगरेर बेचबिखन गर्दा हर्षित देखिएका छन्।…

गढवामा कृषि उपज संकलन केन्द्र उद्घाटन, कृषि उत्पादन र बजारीकरण जोड दिन आवश्यक: कृषि मन्त्री पन्थी
आलोक भावुक

गढवा, १७ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा नवनिर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ ।बिहिवार एक कार्यक्रमको बिच लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नु भएको छ। गढवा कृषि…

गढवाको वडा नं. १ कालाकाटेमा बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १६ असोज। गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे डांडाटोलमा आज बुधबार बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम सम्पन्न भएको। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित गढवा कृषि तथा…