जनसहभागिता सहकारी गढवाको १५औं वार्षिक सभा सम्पन्न ,नयाँ नेतृत्व चयन
आलोक भावुक

गढवा, ५ पौष। जनसहभागिता उपभोक्ता सहकारी संस्था लिमिटेड गढवाको १५औं वार्षिक साधारण तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष गंगा राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको…

गढवामा नश्ल सुधारका लागि २२ कृषकलाई उन्नत जातको बोका वितरण
आलोक भावुक

गढवा, ४ पौष। दाङ देउखुरीको गढवा गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको बोयर बोका बुधबार बितरण गरेको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना (भिटा परियोजना) अन्तर्गत बुधबार गढवा…

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन (फोटो फिचर) 
आलोक भावुक

गढवा, २३ मंसिर । दाङ देउखुरी ‘गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड’ गढवाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन आज शनिबार गढवामा सम्पन्न भएको छ। सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले अध्यक्षता तथा संघिय सांसद नारायणी शर्मा प्रतिक्षाको प्रमुख…