अन्तत: जेठ २ मा फर्किने भयो एमाले, केन्द्रीय कमिटी बैठक बिहीबार
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १५ असार 

काठमाडौं । नेकपा एमालेले अन्तत: पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।…

देउवाको आरोप : प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान धुजाधुजा बनाए
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १४ असार 

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाएको आरोप लगाएका छन् । सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा कायम राख्न नसकेको…

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चर्च निर्माण
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १४ असार 

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रुकुम पश्चिममा क्रिस्चियन धर्मावलम्बीहरुका लागि चर्च निर्माण गरिएको छ । आठबीसकोट नगरपालिका–३ वडा कार्यालयले स्यालाखदीमा चर्च निर्माण गर्न लागेको हो । चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख रूपैयाँले चर्च निर्माण गर्न लागिएको वडाध्यक्ष केशरबहादुर…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID