गढवा २ कोठरीमा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न, १२५ जनाले लिए सेवा
आलोक भावुक

गढवा, ६ पौष। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा–२ कोठरीमा आयोजित एकदिने निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा १ सय २५ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा…

जनसहभागिता सहकारी गढवाको १५औं वार्षिक सभा सम्पन्न ,नयाँ नेतृत्व चयन
आलोक भावुक

गढवा, ५ पौष। जनसहभागिता उपभोक्ता सहकारी संस्था लिमिटेड गढवाको १५औं वार्षिक साधारण तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष गंगा राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको…

गढवामा नश्ल सुधारका लागि २२ कृषकलाई उन्नत जातको बोका वितरण
आलोक भावुक

गढवा, ४ पौष। दाङ देउखुरीको गढवा गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको बोयर बोका बुधबार बितरण गरेको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना (भिटा परियोजना) अन्तर्गत बुधबार गढवा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID