गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ११ गते कोईलाबासमा हुने
आलोक भावुक

गढवा ९ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ११ गते हुने भएको छ । पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावासको बसपार्कको प्राङगणमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी…

गढवामा कृषकहरुलाई कृषि सामग्री हस्तान्तरण, उत्पादन वृद्धि गर्ने लक्ष्य”
आलोक भावुक

गढवा, ६ पौष। हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङर गढवा गाउँपालिकाको समन्वयमा तथा दाङ सल्यानमा सञ्चालित आई.ए.एल.भि.सी. ( IALVC) परियाेजना अन्तर्गत आज गढवा गाउँपालिकामा भिटा परियोजना द्वारा गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट कृषि प्रदर्शनीका…

गढवा २ कोठरीमा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न, १२५ जनाले लिए सेवा
आलोक भावुक

गढवा, ६ पौष। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा–२ कोठरीमा आयोजित एकदिने निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा १ सय २५ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID