जापानमा बस्ने युवाहरूको पहलमा सञ्चालन हुँदैछ जनप्रतिनिधिले वास्ता नगरेको एम्बुलेन्स सेवा
२०७४ को पहिलो स्थानीय तह निर्वाचनपछि बनेका गाउँका स्थानीय सरकारले आफ्ना थुप्रै महत्वाकांक्षी योजनाहरू बनाए। स्थानीय नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरूमध्ये बाटो, खानेपानी, स्वास्थ्य, सिँचाइ, विद्युत, शिक्षाजस्ता कुरालाई महत्वपूर्ण योजनामा राखेर काम अघि बढाए। कर्णालीका सडक पहुँच नभएका पालिकामा स्थानीय सरकारले…