ब्रह्माकुमारी ईश्वरिय बिश्वबिद्यालय गढवाद्वारा नव निर्बाचित जनप्रतिनिधिहरु सम्मानित
ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय गढवाले स्थानीय तहका नव निर्बाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ। गढवागाउँपालिका भित्रका आठाैँ वडाका नव निर्वाचित जनप्रतिनिधि हरु लाई स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पाेख्रल, उप-प्रमुख शारदा चौधरी, वडा…

