भारतमा सङ्क्रमण बढेसँगै जोखिममा नेपाल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन्…

चार दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न
रिमा चाैधरी/रचना चाैधरी

चार दिने अनलाइन पत्रकारिता तालिम अर्घाखाँचीकाे शितग‍ंगा नगरपालिका  – ८ सातमारा भालुवाङ्गमा सम्पन्न भएकाे छ । जेठ २५ देखि २८ गते सम्म स‌ंचालन भएकाे तालिममा लुम्बिनी प्रदेशका बाह्र वटा जिल्लाका पत्रकारहरुकाे उपस्थिती रहेकाे थियाे । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट गरी…

ब्रह्माकुमारी ईश्वरिय बिश्वबिद्यालय गढवाद्वारा नव निर्बाचित जनप्रतिनिधिहरु सम्मानित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय  गढवाले स्थानीय तहका नव निर्बाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ। गढवागाउँपालिका भित्रका आठाैँ वडाका नव निर्वाचित जनप्रतिनिधि हरु लाई स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पाेख्रल, उप-प्रमुख शारदा चौधरी, वडा…