आफ्नो पार्टीसँग २० लाख मत रहेको नेता झलनाथ खनालको दाबी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाख मत भएको दाबी गरेका छन् । बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले पार्टीसँग २० लाख मत रहे पनि आन्तरिक त्रुटिका कारण त्यो संकलन…

फेरि १९ सयभन्दा तल झऱ्यो सेयर बजार
गणतन्त्र नेपाल संवाददाता

बुधबार फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । यसअघि सोमबार १८८४ अंकमा झरेको नेप्से मंगलबार करिब ४० अंक बढेर १९२४ अंकमा कायम भएको थियो । बुधबार फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको हो । कारोबार…

घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने – अनुचित काम गरेको छैन
गणतन्त्र नेपाल संवाददाता

घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID