एउटै व्यक्तिलाई एकै दिन १२ पदक !
गणतन्त्र नेपाल समाचारदाता

कला साहित्यमा मानपदवी लेनदेन हुने गरेको यदाकदा सुनिएको छ । पोखरामा एउटै व्यक्तिलाई १२ पदवी दिएपछि पदककै हुर्मत लिने काम भएको भन्दै चर्को आलोचना भइरहेको छ । पोखराका देशभक्तसिंह कुँवरलाई विभिन्न संस्थाले प्रतिसंस्था ५० हजार रुपैयाँका दरले ६ लाख रुपैयाँसहित…

सिद्धबाबा दर्शनमा आएका एक भारतीयको डुबेर मृत्यु, अर्का बेपत्ता
गणतन्त्र नेपाल समाचारदाता

रुपन्देही-पाल्पाको सिमानामा रहेको सिद्धबाबा दर्शन गर्न भारतबाट आएका दुई युवकको तिनाउ नदीले बगाएकोमा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । सिद्धबाबा मन्दिरको दर्शन गरेर झोलुङ्गे पुलमा पौडी खेल्न पुगेका भारत उत्तर प्रदेश दाहोरिया गोरखपुरका १८ वर्षीय नन्दकुमार…

महानगरलाई करिश्माको प्रश्नः मकै पोलेर तारे होटलमा बेच्ने ?
गणतन्त्र नेपाल समाचारदाता

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिप्रति असहमति व्यक्त गरेकी छन् । केही दिनअघि मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति उजागर गरेकी हुन् । कुनै पनि नागरिकलाई…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID