सल्यानमा ११ महिनामा १ सय १० गाडी दुर्घटना
आर्थिक वर्ष ०७८ असोज १५ गते शिवजन मावि सितलपार्टीमा अध्ययन गरेर घर फर्कँदै गरेका दुई किशोरीलाई लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भयो भने दुई जना गम्भीर घाइते भए । त्यति बेलै चालकलाई प्रहरीले नियन्त्रणमा लियो । सल्यान…