बिदा हुँदै गर्दा सातै प्रदेशका मुख्यमन्त्रीले देउखुरीमा सम्मेलन गर्दै
आलोक भावुक

दाङ, ८ पुस पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरुले सरकारका कामको समीक्षा र अव बन्ने सरकारलाई सुझाव दिनका लागि भन्दै सम्मेलन…

गढवाका संघ संस्थाहरुद्वारा गाउँपालिका लाई ध्यानाकर्षण पत्र 
आलोक भावुक

गढवा, ८ पौष गढवा गाउँपालिकाका विभिन्न १६ वटा संघ संस्थाहरुले गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल लाई ध्यानाकर्षण पत्र बुझाएका छन् । १६ वटा संघ संस्थाहरुले नेतृत्व गर्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले शुक्रबार गढवा गाउँपालिका मै पुगेर…

गठबन्धनमा ‘पावर सेयरिङ’ : कांग्रेस ०७४ कै मोडलको पक्षमा, दाबी बढाउँदै प्रचण्ड
गणतन्त्रनेपाल डटकम

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले नयाँ सरकार गठनको कसरत थालेको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । कांग्रेसका ८९, माओवादीका ३२, एकीकृत समाजवादीका १०, लोसपाका ४…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID