बालकल्याण आधारभुत बिद्यालय बालाखुटिको चारकोठे भवनको शिलान्यास
आलोक भावुक

गढवा, १७ पौष गढवाको बालकल्याण आधारभुत बिद्यालय बालाखुटिको ४ कोठे भवनको सोमवार शिलान्यास गरिएको छ । सोमवार बालकल्याण आधारभुत बिद्यालय बालाखुटिमा एक कार्यक्रमको आयोजना गरी गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले चार कोठे भवनको…

लुम्बिनीमा माओवादी केन्द्रको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, १७ पौष। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा माओवादी केन्द्रका नेता जोखबहादुर महरा चयन हुनुभएको छ। पार्टीका स्थायी समितिका सदस्य एवं रोल्पा (क) बाट प्रदेशसभा सदस्य जोखबहादुर महरा दलको नेतामा निर्वाचित हुनुभएको हो । आजै…

गढवा गाउँपालिका
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम पुस २० गते
गणतन्त्रनेपाल समाचारदाता

दाङको गढवा गाउँपालिकाले यही पुस २० गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । वडा नम्बर १ को कुलपानीस्ति कुलापानी पार्कमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत आशिष चौधरीले जानकारी दिएका छन् । चौधरीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID