दाङका अवैध क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासनको निर्देशन
दाङ, २४ पौष। जिल्ला प्रशासन कार्यालय दाङले दाङमा संचालित क्रसर उद्योगहरु तत्काललाई बन्द गर्न निर्देशन दिएको छ । पुस २१ गते प्रशासनले जारी गरेको सूचनामा प्रचलित कानुन र मापदण्ड अनुसार दर्ता नगरी तथा नवीकरणलगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका क्रसर…

