लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा माघी पर्वकोे शुभकामना
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी १ माघ । मुख्यमन्त्री लिला गिरीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिकोे लागि शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गिरीले शुभकामना सन्देश…

गढवाका आदिवासी जनजाति महिला समुह द्वारा माघिको शुभकामना आदानप्रदान तथा स्वास्थ्य सामाग्री वितरण
आलोक भावुक

गढवा, ३० पौष । गढवाका आदिवासी जनजाति महिला समुहद्वारा शनिवार स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिवार गढवामा एक कार्यक्रमको आयोजना गरी आदिवासी जनजाति महिलाहरु लाइ स्वास्थ्य सामाग्री वितरण गरिएको हो । आदिवासी जनजाति महिला समुह गढवाकी अध्यक्ष शान्ती चौधरीको…

दाङ देउखुरीको रिहार मेला उद्घाटन, तप्तकुण्डमा स्नान गरेपछि जिवनभरीको पाप पखालिने बिश्वास !
गणतन्त्रनेपाल समाचारदाता

रिहार, ३० पौष । देउखुरीको रिहार मेला बिधिवत रुपमा शुक्रबार उद्घाटन गरिएको छ ।मेलालाई लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले बिधिवतका साथ उद्घाटन गर्नु भएको छ । बगारबाबा धार्मिक पर्यटन बिकाश क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID