पोखरामा भएको विमान दुर्घटनाकाे शाेकमा भाेली सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
काठमाण्डाै, १ माघ । पाेखरामा भएकाे यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे शाेकमा सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेलले जानकारी…

