पालिका अध्यक्ष बिष्टद्वारा चार कोठे ट्रष्ट भवनको शिलान्यास
तुल बहादुर कवँर मगर

देउखुरी, ३ फागुन । राप्ती गाउँपालिका वडा नम्बर ८ काेहलवामा रहेको श्रीनगर धार्मिक तथा पर्यटकीय क्षेत्रमा निर्माण हुन लागेको चार काेठे ट्रस्ट भवनकाे बुधबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नुभएको छ। भवन पालिकाकाे करिब सात लाख पचास हजार रुपैयाँको…

गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम 
आलोक भावुक

गढवा, ३ फागुन । गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा – २ पचहियामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०को कार्यक्रम अनुसार वडा नम्बर २ मा सञ्चालन हुने…

तीन अर्ब ९ करोड २९ लाखको लागतमा लुम्बिनी प्रदेशको प्रशासनिक भवनको शिलान्यास
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ फागुन । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउन थालेको छ । मण्डला आकारमा मुख्यमन्त्री कार्यालय सहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम सुरु भएको हो । प्रदेश सरकार स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयको भवन शिलान्यास गरिएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID