वित्त आयोगको प्रतिवेदनमा भरतपुर एक नम्बर
चितवन, ४ फागुन । भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट घोषित भएको छ । वित्त आयोगको प्रतिवेदनमा महानगरपालिका ७२. २२ अंकका साथ सर्वोत्कृष्ट भएको हो । आयोगले आर्थिक वर्ष २०८०–८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन…

