माधवकुमार नेपालले अन्ततः धोका दिए : माओवादी केन्द्र
काठमाडौँ । माओवादी स्थायी कमिटी बैठकले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः धोका दिएकाले केपी शर्मा ओली पुन: प्रधानमन्त्री बन्न सफल भएको निष्कर्ष निकालेको छ । माओवादीको नेतृत्व आजै राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास जाने र देउवालाई समर्थन गर्ने…