नेपालप्रतिकाे प्रचण्ड टिप्पणी: अहिले `धोका´ भन्न चाहन्न,हाम्राे भेट `फेरि´ पनि हुनेछ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा कोभिड विरुद्धको खोप लगाएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संविधान र लोकतन्त्रको पक्षमा निरन्तर…