प्रचण्ड भेट्न खुमलटार पुगे विप्लव
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द’विप्लव’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। माओवादी र नेपाली कांग्रेससहितको सरकार बनेको भोलिपल्ट विप्लवले प्रचण्डलाई भेटेका हुन्। यसअघि शान्ति प्रकृयामा आएपछि विप्लवले प्रचण्डको लगातार आलोचना गर्दै आएका थिए।…

माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिँदैन : ओली
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, ३० असार,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका…

द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति भेटिए : आयोग
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । “बेपत्ता व्यक्तिको…