एस वाई कन्सल्ट्यान्ट र सइल युनिभर्सिटी कोरियाबीच प्राज्ञिक विकासमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
गणतन्त्रनेपाल | काठमाडौं, मंसीर- १५

एस वाई कन्सल्ट्यान्ट र दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटीबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। मिति २०८२ मंसिर १५ गते, काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुबै देशका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न…

रुकुम पूर्वका एमाले नेता मल्ल नेपाली कम्युनिष्ट पार्टी प्रवेश, संयोजक प्रचण्डद्वारा स्वागत
गणतन्त्रनेपाल

काठमाडाैं, मंसीर ६, रुकुम पूर्वका पूर्व उप–बिजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाश कुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा स्वागत गर्नुभयो । पार्टी…

दीपावलीमा कृत्रिम होइन, प्राकृतिक फूलमाला प्रयोग गर्न गढवा गाउँपालिकाको आग्रह
रीता खत्री

गढवा (दाङ), असोज २४ – हिन्दूधर्मावलम्बीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा दाङको गढवा गाउँपालिकाले यस वर्ष कृत्रिम (प्लास्टिक) माला प्रयोग नगरी प्राकृतिक फूलको माला प्रयोग गर्न सबैमा आग्रह गरेको छ। गाउँपालिकाबाट जारी सूचनामा भनिएको छ – स्थानीय स्तरमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID