घोराही बनाऔं अभियानद्वारा गोग्लीको नगर अस्पताल निर्माण गरी छिटो सूचारु गर्न माग
सविन प्रियासन

घोराही । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो…

गढवा स्थापना दिवसमा पालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
आलोक भावुक

गढवा, ३० फागुन। गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद : शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको…

घोराही बनाऔं अभियानद्वारा फोरलेन सडकको काम दु्रत गतिमा अगाडी बढाउन माग
गणतन्त्र नेपाल समाचारदाता

घोराही चैत्र १ । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर सडक खण्डमा पर्ने फोरलेन सडक निर्माणको कामलाई दु्रतगतिमा अगाडी बढाउन माग गरेको छ । अभियानको टोलीले डिभिजन सडक कार्यालय दाङमा पुगेर फोरलेन सडक र सोही सडकमा बनि रहेका पुल निर्माणको कामलाई पहिलेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID