सोमईथान एल. एच. एकेडेमी राजपुरको १७औँ वार्षिकोत्सव सम्पन्न
आलोक भावुक

गढवा, १ फागुन। दाङ देउखुरीको राजपुर गाउँपालिका–२ मटेरियास्थित सोमईथान एल. एच. एकेडेमी राजपुरको १७औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगिता पाण्डेयको अध्यक्षता तथा ज्ञान ज्योति फाउण्डेशनका अध्यक्ष टिका बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।…

बालसन्सार एकेडमी गढवाको १९ विधाका खेलसहित किड्स ओलम्पियाड सुरु
आलोक भावुक

गढवा, दाङ । बालसन्सार एकेडमी गढवाको आयोजनामा तेस्रो पटक गढवामा १९ विधाका खेलहरू समेटिएको “किड्स ओलम्पियाड” उत्साहका साथ सुरु भएको छ। विद्यालयका अध्यक्ष जयबहादुर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। ओलम्पियाडको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य…

गढवामा स्थानीय विपद् व्यवस्थापन विषयक परामर्श कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा ,२९ माग । गढवा गाउँपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति तथा सरोकारवालाहरूबीच विषयगत क्षेत्र अवधारणासम्बन्धी छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले विषयगत क्षेत्र अवधारणा, सूचक…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID