गढवा–६ मा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा कुपोषण सम्बन्धी प्रोत्साहन कार्यक्रम सम्पन्न
गढवा, १२ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा मंगलबार गढवा स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा कुपोषण सम्बन्धी प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको…

