प्राकृतिक स्रोतको सदुपयोग गरौँ, जनतामाथि करको भार होइन
दाङ,१७ जेठ । कुनै पनि राज्यको प्रमुख दायित्व आफ्ना नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउनु हो। शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, विद्युत तथा सामाजिक सुरक्षाजस्ता विषय नागरिकका मौलिक अधिकारसँग जोडिएका छन्। लोकतान्त्रिक शासन व्यवस्थामा राज्यले जनताबाट कर उठाउँछ र त्यसलाई पुनः जनताकै…

