आधारशिला तालिमपछि चौतारी उद्यमी महिला समूहद्वारा टोल तथा नाली सरसफाइ
गढवा, २४ जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ लक्षिनपुरमा रहेको चौतारी उद्यमी महिला समूहले तीन दिने आधारशिला तालिम सम्पन्न गरेपछि टोल तथा नाली सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। समूहकी उपाध्यक्ष गौरी बुढाथोकी तथा जनप्रतिनिधि रेखाकुमारी थापाको अगुवाइमा सञ्चालन गरिएको सरसफाइ…

