गढवा-२ को मावि पचहियामा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न
गढवा, २९ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ। गढवा गाउँपालिकाको आयोजना शुक्रबार गढवा २ पचहिया स्थित माध्यमिक विद्यालय पचहियामा विद्यार्थी संग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्य…

