भलिबल प्रतियोगितामा संयुक्त प्रहरीको टोली लमही लाई हराउदै गढवा गाउँपालिका विजयी
प्रिया स्मृति गजमेर

लमही, ७ असोज । गोरखा मोडेल सेकेण्डरी स्कुल, लमहीद्वारा आयोजित तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगितामा गढवा गाउँपालिकाले विजयी हासिल गरेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा गढवाले संयुक्त प्रहरीको टोलीलाई पराजित गर्दै पहिलो स्थानमा आफ्नो नाम लेखाएको हो ।…

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ को बैठक सम्पन्न
प्रिया स्मृति गजमेर

दाङ, असोज ५ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक, सामाजिक र संगठनात्मक विषयमा निर्णय गरेको क्षेत्रीय प्रवक्ता अजय न्यौपानेले जानकारी दिनुभयो । बैठकले आउँदै गरेको बडादसैं, दीपावली…

माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान : गढवामा माओवादी नेताको निष्कर्ष
आलोक भावुक

गढवा, ६ असोज। नेकपा माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको गढवामा आयोजित कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ले बताउनुभएको छ। वडा नं. ६ को बैठकमा बोल्दै उहाँले जेनजी आन्दोलनलाई…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID